टोकियो । नवलपुर समाज जापानले प्रथम साधारण सभा साथै आजिबन सदस्यहरुलाई सम्मान गर्ने भएकोछ । जनवरी ३१ तारिख जापानमा बसेका नेपालको नवलपुर जिल्लाका नागरिकहरुले मानव उद्घारका लागि खोलिएको यक सस्थाको नाम हो नवलपुर समाज जापान राखी २०१७ खोली केशव प्रसाद पौडेलको अध्यक्षतामा ११ सदस्य तथर्त समिती गठन गरी नवलपुर समाज जापानले पूर्णरुपमा सेवा सुरु गरेको थियो ।
नवलपुर समाज जापनले सस्थालाई बढाउदै जाने क्रममामा १५० जना आजिबन सदस्य पुर्यकोछ । नवलपुर समाज जापनले जिल्ला बासी र स्वयम जापानमा बसेका नेपाली हरुलाई , औषधी उपचार गर्न नपायर आफ्नो रोग लडीरहेकालाई सहयोग गरेको साथै बिदेशमा बसेर पनि नेपाली धर्म सास्किर्तिकको जगेर्न गर्ने सबैले हातमा हात साथमा साथ मिलाएर आफुहरुले काम गरिरहेको समाजका सस्थापक अध्यक्ष केशब पौडेलले जानाकारी दिनुभयो ।
प्रथम साधारण सभामा नवलपुरबाट जापान आउनु भएका सबैलाई यही जनवरी ३१ तारिक सोल्मारी मुराहल शिनोकोबुमा उपस्थिती हुन समाज ले अनुरोध गरेकोछ ।

