
टोकियो । “एकता,व्यावसायिकता र उधमशीलता,हाम्रो प्रतिबद्दत” भन्ने मुराका साथ जापानमा एक दिवसीय व्यवसायिक सेमिनार हुने भएको छ ।
आगामी फेब्रअरी ९ तारीख ब्यवसायी क्षेत्रका अत्यावश्यकिय जानकारीहरूको एकमुष्ट कार्यक्रम एकदिवसीय ब्यवसायिक सेमिनार हो ।
जापानमा नेपालीहरूलाई लक्षित गरी भिषा ,कर्जा ,बीमा,कर लेखापरिक्षण सम्बन्धी मुरा हल शिन-ओकुबो दिनको शनिबार १ बजेबाट हुने नेपाली ब्यवसायी संघ एन बिए जापानका अध्यक्ष बिजय थकालीले जानकारी दिनु भयो ।
सो कार्यक्रममा गैर्आवासीय नेपाली संघ जापानले सहयोग गरेको छ ।
उक्त कार्यक्रममा भिषा तथा आप्रवासन अध्यागमन नीति सम्बन्धी ताकुया कानेको ,ट्याक्स एकान्टिङ सम्बन्धी ओगवा बुन्केइ ,बीमा सम्बन्धी शिजुओ किशिमोतोले जानकारी दिने जनाएको छ ।


