काठमाडौं । गायक तथा लेखक स्वरूप क्षेत्रीको ‘अन्तिम गीत’ बोलको गित सार्वजनिक भएको छ। योजनाको खड्गीको स्वर रहेको गीत युटुब मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा स्वरूप क्षेत्रीकै शब्द-संगीत रहेको छ । उक्त गीतलाई संगीत संयोजन राजु कार्कीले गरेका छन्।
गीतको भिडियोमा अंशु थापा ,स्वरूप क्षेत्र, हृतिक गोतामे र योजना खड्गीको अभिनय रहेको छ ।