शनिबार, बैशाख ०८, २०८१

ट्यारोट कार्ड रिडर क्षमता ढकाल सम्मानित

काठमाडौं । युकेमा एकमात्र ट्यारोट कार्ड रिडर नेपालकी छोरी क्षमता ढकाल नेपाल अभियन्ता अवार्डबाट सम्मानित हुनुभएको छ ।
युकेमा बस्दै आउनु भएकी एक प्रतिभावान महिला ढकाललाई पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको हातवाट अवार्ड हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै उनले यस अवार्ड ले आफुलाइ काम गर्ने हौसला बढेको पनि बताउनु भयो । महिलाहरु कुनै पनि काममा कम छैनन् भन्ने संदेश दिन सफल क्षमता ढकाल केहि दिनको बसाई सकेर आफ्नो कार्यक्षेत्र युके तर्फ फर्कने तयारीमा रहेको बताउनु भयो ।

एकमात्र ट्यारोट कार्ड रिडर ढकालले भनिन् , सम्मान आफुलाइ सम्मान योग्य ठानी सम्मान प्रदान गर्नु भएकोमा आदरणिय पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र आयोजक नेपालको लोकप्रीय गन्तव्य नेपाललाई युकेमा एकमात्र ट्यारोट कार्ड रिडर नेपालकी छोरी क्षमता ढकाल नेपाल अभियन्ता अवार्डबाट सम्मानित हुनुभएको छ । युके मा बस्दै आउनु भएकी एक प्रतिभावान महिला ढकाललाई पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालद्धारा अवार्ड हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै उनले यस अवार्ड ले आफुलाइ काम गर्ने हौसला बढेको पनि बताउनु भयो । महिलाहरु कुनै पनि काममा कम छैनन् भन्ने संदेश दिन सफल क्षमता ढकाल केहि दिनको बसाई सकेर आफ्नो कार्यक्षेत्र युके तर्फ फर्कने तयारीमा रहेको बताउनु भयो ।
एकमात्र ट्यारोट कार्ड रिडर ढकालले भनिन् , सम्मान आफुलाइ सम्मान योग्य ठानी सम्मान प्रदान गर्नु भएकाेमा अादरणिय पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र अायाेजक नेपालकाे लाेकप्रीय गन्तव्य नेपाल धन्यावाद दिनुभएको छ ।