बिहिबार, असार ११, २०८३

डिसेम्बर ३० मा सरला राई म्यूजिक नाईट हुने(भिडियो)

http://japanremit.com/
टोकियो । अंग्रेज़ी नयाँ बर्ष २०१९ को अवसरमा सरला राई म्यूजिक नाईट हुने भएको छ ।
नयाँ बर्षको डिजे पार्टीसहित पारिवारीक रमाईलो र मनोरंजनको लागि सरला राई म्यूजिक नाईट हुन लागेको रेशम लामाले जानकारी गराउनु भएको छ ।
यही डिसेम्बर ३० तारीखका दिन टोकियोमा रहेको रोधी घरमा हुने भएको छ ।
नयाँ वर्ष यो कार्यक्रमबाट रमाइलोका साथै पारिवारिक जमघट हुने लामाले जानकारी दिनुभएको छ ।
उक्त नाईटमा अन्य कलकारहरुको वेजोड प्रस्तुति रहने भएकोले सहभागी हुन जापानवासी नेपालीलाई लामाले अपील गरेको छ ।