पोखरा । हिमालपारीको जिल्ला मनाङ्मा अवस्थित तिलिचो ताल नेपालको आन्तरिक तथा बाहय पर्यटनको प्रबद्धन गर्न सकिन्छ ।
करिब ५००० मिटरको दुरी अन्नपुर्ण हिमालको फ़ेदिमा अबस्थित गन्तब्य एकचोटी पुग्नै पर्ने स्थान तिलिचो ताल
मनाङ् जिल्लाको पस्चिमी भेगमा अबस्थित बेशिसहरबाट मनाङ्को चामेहुंदै खार्सान्गसम्म करिब १० घयटा मोटरबाटॊ र बांकि १० घण्टा पैदल यात्रा ५२०० उचाइका हिमाली भेग हुदैं स्वर्गको एक टूक्रामा पुगेको अनुभब । मनाङ्बासीका अतिनै सभ्य र भब्य आतिथ्य सत्कारसमेत ग्रहण गर्ने मौका मिल्ने छ । जुन मनाङ् तथा मुस्ताङ्बासिका इमान्दारिता र आतिथ्य सत्कार कहलियका बिषेषता हुन ।
यस्ता पर्यटकीय र रमनिय ठाउँलाई स्थानीय सरकारले विकास गरे धेरैले रोजगार पाउछन र पर्यटकको वृद्धि पनि हुने थियो ।
स्थानीय सरकारको बेलैमा ध्यान जाओस ।
तस्विर : शिवप्रसाद पौडेल,पोखरा






