मन्थली । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको गाल्पा बजारमा नेपाली शैलीको ढाका उद्योगमा काम गर्दै ग्रामिन महिलाहरु
यस्ता ग्रामिन क्षेत्रका उद्योगहरुले गाउँमै वेरोजगार युवाहरुलाई रोजगार दिलाएको छ भने यस्ता उद्योगहरुलाई आधुनिकीकरण गरि स्थानीय सरकारले सहयोग गरे धेरैले रोजगार पाउछन । स्थानीय सरकारको बेलैमा ध्यान जाओस ।
तस्विर : देवशंकर पौडेल,रामेछाप





