ललितपुर । गोरखा फुजेलमा जन्मीएका ध्रुब प्रसाद अमगाईको नयाँ गित न भुल्न सक्ने सार्वजनिक भएको छ ।
अमगाई बिगत १८ बर्ष देखि प्रबासमा रहेका उनि समाज सेबी लगाएत अहिले पछिल्लो समयका चर्चित गीतकार समेत हुन नेपाली साङ्गीतिक क्षेत्रका एक गीतकार हुन । उनी उनको गीत यथर्ताबादी र सामाजीक सस्कारको वास्तविकतालाई समेटेको हुन्छ । दर्सक स्रोताको मन जित्न सफल छ्न गीतकार अमगाई भबिस्ष एल्बमबाट प्रबेस गरेका गीतकार अमगाईको दोस्रो एकल एल्बम चिनारी हो चिनारी एल्बम पछिल्लो समयमा चर्चित र लोकपिर्य एल्बम बन्न पुगेको छ, जुन एल्वममा मखमली चोली चेतन सापकोटा नजुरेको लगन हाम्रो नजुरे को नाता अन्जु पन्त ,मनोज राज शिबाकोटी, फुल दिउत ओइली जाला प्रमोद खरेल कैले माया यता लायौ कैले उता लायौ जुनु रिजाल छ मनखोलेर गाउ है गीत नरेन्द्र प्यासी,अन्जु पन्त र मनोज राज शिबाकोटिको जिबन काहानी मा आधारित युगल गीत भाईरल भैरहेको छ । नजुरेको लगन हाम्रो नजुरेको नाता स्वयम अन्जु पन्त र मनोज राजले नै गाएका छ्न । अहिले पछिल्लो समय अन्जु पन्त र मनोज राजको गीत नै यही बन्न पुगेको छ अझ केटी मान्छे को मुखमा त जता ततै नजुरेको लगन गीत जता ततै सुन्न सकिन्छ यो गीत स्वयम अमगाईले लेखेका थिए ।
नभुल्न सक्ने नमेट्न सक्ने मुटुमा चोट दिएर गयौ भर्खर मात्र बजारमा ल्याएका छ्न जुन गीत प्रेमकाहानीमा धोका खाएको कथामा आधारीत छ र फेरि एक पटक सारा दुनियाको ध्यानाकषण गर्न सफल भएको छ् । गीतकार अमगाई जुन गीतमा सङ्गीत हरी लम्साल ,स्वर भ्वाइस अफ नेपालका अहिलेका चर्चित गायक सनुप पौडेलको छ ।

