जापान । संघीय समाजबादी फोरम नेपालको प्रवास संगठन नेपाली संघीय समाज जापानको अध्यक्षमा पुन: पेम्बा शेर्पा चयन भएका छन ।
आइतवर टोकियोमा सम्पन्न भएको दोस्रो महाधिवेशनबाट शेर्पालाई दोस्रो कार्यकालको लागी अध्यक्ष चयन गरेको हो
महाधिवेशनमा पुर्व भौतिक तथा योजना मन्त्रि एवम् ससफो नेपालको केन्द्रीय सहअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भव्य रूपले सफल भएको नव निर्वाचित उपाध्यक्ष संजीब राईले जानकारी दिनुभयो ।
महाधिवेशनले २५ सदस्य रहेको नयाँ चयन गरेको छ।
कार्यसमितिको नामवालि यस प्रकार रहेको छ।
अध्यक्ष:पेम्बा शेर्पा
बरिष्ठ उपाध्यक्ष: हरि चन्द्र लामा
उपाध्यक्षहरू:संजय यादव
:सन्जिब राई
:सबिन श्रेष्ठ
:लक्ष्मीहाँग लिम्बु
महासचिव :शिशिर लिम्बु
उपमाहासचिब:गेल्बु शेर्पा
सचिबहरू : आदर्श ठोकर,छिरिंग शेर्पा,
संचार बिभाग प्रमुख:आंग फुर्वा शेर्पा
सहसचिब :प्रकाश घिसिंग
कोष अध्यक्ष :संजय महर्जन
प्रवक्ता :भबिन्द्र कुलूँग
सदस्यहरू :सुरेन्द्र यादब,अनिल लिम्बु,एरिका शेर्पा,
:रेखा लिम्बु,समिता श्रेष्ठ ,जिवन खड्का,
:बिरबहादुर सुनार,अशोक महर्जन,
:म्रिगेन्द्र सिंह,शन्तोष लिम्बु,नेत्र लामिछाने
सल्लाकारहरू: नृप दुमी राई,छबिनारायण रावत,रेशम लामा,
:धनकुमार राई

