जापान । नेपाली आधुनिक गीत ‘पूर्णिमाको रात थियो’ सार्वजनिक भएको छ ।
उक्त गीतमा कृष्ण गौतम र डेचिन टाशीले रोमान्च मोड्लिङ गरेका छन ।
उक्त नया नेपाली आधिकारिक गीत युट्युब च्यानल मार्फ़त सार्वजनिक भएको हो
यसगीतमा भोकल् बिजरी परियार,गीत शुभराम गाथा मगर,संगीत रोशन श्रेष्ठ,संगीत एरेंज कृष्णा पुण्य मगर,छायांकन अर्जुन कुमार,सम्पादक रबिन बीके गरेका छन ।
यस आधुनिक गीतलाई अडियो भिडियो तथा उत्पादन संगीत बैंक नेपालले गरेको हो ।

