मङ्गलबार, जेठ १२, २०८३

३९औं पर्यटन दिबसको अबसरमा बृक्षरोपण(फोटोफिचर)

मकवानपुर । ३९औं पर्यटन दिबसको अबसरमा भिमफेदी गाउँ पालिकाको सिम भञ्ज्याङ्मा बृक्षरोपण कार्यक्रममा सहभागी प्रदेश नं ३ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रशाद ढुङेलले बृक्षरोपण गरि पानी हालेर उद्घाटन गर्नु भएको थियो ।