सोमबार, जेठ २५, २०८३

महिला तर्फको वेष्ट लोक दोहोरी अवार्ड गायिका सम्झना लामिछाने मगरको पोल्टामा

टोकियो,३१ भदौ । जापानको राजधानी टोक्योमा सम्पन्न “सूर्य ईन्टरनेशनल अवार्ड-२०१८ को महिला तर्फको बेस्ट लोक दोहोरी अवार्ड गायिका सम्झना लामिछाने मगरको पोल्टामा हात परेको छ ।

आज सेप्टेम्बर १६ जापानमा सुर्य अवार्ड कार्यक्रममा अनलाईन भोट्को आधारमा बेस्ट फोल्क सिंगर फेमेलमा परेकी सम्झनलाई भोट्को आधारमा विजयी घोषित गरेको हो । आयोजक सूर्य ईन्टरनेशनलले निष्पक्ष रूपमा भोट्को आधारमा विजयी छनोट भएको जानकारी दीएको छ । गत सातासम्म जापानमा रहेकी गायिका सम्झना लामिछाने मगर भन्छिन जापानमा पहिलो पटक भएको उक्त अर्वाड कार्यक्रम सब्य र भब्य रुपमा सफल होस भनेर कामना गरेकी छिन ।