सोमबार, जेठ ११, २०८३

ए आँसु……..!

ए आँसु !
नझर त
यसरी ऑखाबाट
मेरो मुटुको दर्द बनेर
मेरो खुशीको शत्रु बनेर
म तलाइ रोक्न चाहन्छु
आफ्नै
आँखा भित्र
देखाउन चाहन्न
यी स्वार्थिहरुलाई
जालीझेलीहरुलाई
लोभी पापीहरुलाई
किनकि
भन्नेछन
ए त्यो BP दुखी र छ
अनि ताली बजाउनेछ्न
खुशी मनाउनेछन
धेरथोर रमाउनेछन
मेरो पिडामा…
मेरो ऑशुमा
कठै बिचरा म~~~~? BP Japan