Nepali date


सोमवार, जेष्ठ ६, २०७६

गायिका सोना केसीको तिज गित’वुढेसकालैमा’ सार्वजनिक

टोकियो,१६ साउन । गायिका सोना केसीको तिज गित वुढेसकालैमा बजारमा आएको छ ।

पदम खत्री शव्द तथा लय चर्चित गाएक सुर्य खडकाले वनाएका हुन । कैलालीमा जन्मिएर कैलालीमै पढाई सकेर कामको सिलसिलामा जापान रहनु भएकी गायिका केसीका यस अघि पनी थुप्र गित रेकर्ड भईसकेकका छन ।

कम्मर मर्काइ मर्काइ नाच्न मिल्ने उक्त गीतको भिडियोमा सुमन परियार र स्मृति तिमिल्सिनाले कम्मर मर्काएका छन् ।

गीतको भिडियोलाई सुरेस श्रेष्ठले खिचेका हुन् भने प्रकाश धमलाको सम्पादन तथा स्मृति तिमिल्सिनाको निर्देशन रहेको छ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया