Nepali date


शनिबार, भदौ ७, २०७६

राजीव लामाको तेस्रो कोसेली ‘टोक्यो सहरम’ सार्वजनिक

जापान,२६ जेठ । एक दशक अघिदेखि जापानको नागोया सहरमा बसोबास गर्दै आएका गायक राजीव लामाको तेस्रो कोसेली स्वरुप`टोक्यो सहरमा´बोलको गीतको भिडियोसहित सार्वजनिक भएको छ ।

जापानको राजधानी टोक्यो सहर लगायत अन्य शहरको विभिन्न ठाउँहरुमा छायांकन गरेको भिडियोमा लामासँगै मोडेल आन्जी लामाले अभिनय गरेकी छिन् ।

विशेष पाण्डेको छायांकनमा तयार भएको भिडियोको गीतको शब्द तथा संगीत स्वयम गायक लामाको रहेका छन् ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया