Nepali date


शनिबार, भदौ ७, २०७६

गायक अमृत खातीको गित ५ बिधामा मनोनयन( भिडियोसहित)

काठमाडौं,८ जेठ । मलेसियामा हुन गइरहेको तेस्रो नेपाल म्यूजिक भिडियो अवार्ड २०१८ मा अमृत खाती र पार्वती कार्कीको “बीउ खायो किरैले” बाट गायक अमृत खाती उत्कृष्ट ५ लोक दोहोरी गायक साथै यसै गितबाट उत्कृष्ट निर्देशक बिक्रम चौहान,सम्पादक मिलन बिक,छायांकन बासु बराल,मोडेल सिर्जु अधिकारी उत्कृष्ट ५ मा पर्न सफल भएका छन । ,त्यसै गरि चोयाको डोको बोलको गितबाट खाती लय र राजेन्द्र कार्की शब्दमा उत्कृष्ट ५ मा मनोनयनमा परेका छन। राजेन्द्र कार्की शब्दमा उत्कृष्ट ५ मा परेका छन । सो अवार्ड असार २ गते मलेसियामा हुँदैछ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया