टोकियो,२८ वैशाख । नेपाली चर्चित लोक गायक मिलन लामाको अभियानलाई चितवन समाज जापानले साथ दिने भएको छ ।
गायक लामा जापान आएको अवसरमा टोकियोमा आयोजित एक कार्यक्रमबीच सो कुरा घोषणा गरेको हो । गायक मिलन लामाको स्वागत तथा विदाई कार्यक्रममा मंगलवार जापानमा सो कुराको घोषणा गरी जापानमा रहेका चितवन समाज तथा विभिन्न समाजसेवी व्यक्तिहरूले सहयोग र साथ रहने घोषणा गरेका छन । गायक लामाले गायनसंगै पछिल्लो समय समाजसेवामा हात हालेपछी देश विदेशबाट सहयोगको वाचा आएको हो । गायक लामाले ग़रीब तथा दुःख पाएकाहरूको लागी आवास बनाईदिनुको साथै गासबासको लागी चीतवन लगाएत अन्य ज़िल्लाहरूमा पनी काम गरेको बताउनू भयो ।
चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले मिलनको सामजिक अभियानमा साथ दिन पाऊदा गौरंव लागेको बताउदै समाजले शिक्षा,स्वास्थ्व ,खेलकुदमा सहयोग गर्दै आएको बाढी पिडीतको बेला पस्चिम चितवनमा १० वटा घर बनाई दिएको विधालयलाई खानेपानी टयान्की नगरपालीकासंग मिलेर सरसफाईको लागी बाल्टीङ ई लाईवेरी क्यानसर पिडीत सहयोग मनञुश्री बालअनाथलयमा सहयोग बताएका छन् ।
यसअघि समाजले चितवनको हस्पिटलमा ८ लाख , एक्सरे मिसिन ,स्कुल भवन निमार्ण ५ लाख सहयोग गरेको थियो ।
जापानबाट गायक मिलन लामाको सामाजिक अभियानलाई सहयोगीहरू :-
लिलाधर कंडेल -३५,००१¥
चिन्तामणी आचार्य -३५,०००¥
मनोज घले -२०,०००¥
हरिस चन्द्र लामा -१७,०००¥
टिका श्रेण्ठ नेपाली बजार कामाता -१५,००१¥
साद कंडेल सेवा – ११,०००¥
दधिवल खडका भेटघाट रेस्टुरेट – ११,०००¥
ईस्वरी प्रसाद कंडेल सेवा – ११,०००¥
राजनकुमार श्रेष्ठ -१०,००१¥
जापान मनि एक्सप्रेस -१०,००१¥
विशाल बर्तौला – १०,०००¥
कृष्ण चौधरी -१०,०००¥
विशाल बर्तौला – १०,०००¥
कृष्ण चौधरी -१०,०००¥
बाबुराम रिजाल -१०,०००¥
दिपेन चापागाई -१०,०००¥
निकेण्स श्रेष्ठ -५,५०५¥
नारायण प्रसाद अधिकारी -३०००¥
शिव तण्डुकार- ३०००¥
सुर्य खडका गायक -२०००¥
शिव क्षेत्री – २०००¥
महेन्द्र न्यौपाने गायक -२०००¥
टंक ग़ैरे – १५००¥
विकास सुबेदी -११००¥
उतम पण्डित -१००१¥
प्रमिला गौचन -१०००¥
शतिश भट्टराई -१००१¥

