सोमबार, मङि्सर २३, २०८२

गायिका केसीको ‘म मा तिमी छौं’ म्यूजिक भिडियो सार्वजनिक(भिडियोसहित)

अस्ट्रेलिया,२१ वैशाख ।  गायिका टिएम केसी शोभाले हालै नयाँ नेपाली म्युजिक भिडियो युट्युवबाट सार्वजनिक गरेकी छिन् ।
अस्ट्रेलियालाई कर्मथलो बनाएकी गायिका केसीले  “म मा तिमी छौं” वोलको उक्त उक्त भिडियोमा अष्ट्रेलियन चर्चित मोडल हाना स्मिथले समेत अभियन गरेकी छिन् । गायिका टिएमको यो तेस्रो म्युजिक भिडियो हो । गितमा हाना स्मिथसंगै नेपाली मोडलहरु विक्रम मल्ल ठकुरी र रेजु खड्काको पनि अभियन रहेको छ ।
अष्ट्रेलियामै छायाङकन गरिएको सो भिडीयोको निर्देशन श्री पराजुलीको हो भने प्रविन श्रेष्ठ मोक्षले सम्पादन गरेका छन् । युवायुवतीको मायाप्रेम पछि हुने विछाडले समाजमा निम्त्याउने सक्ने संम्भावित घटनालाई भिडियोमा उतारिएको छ ।
पुरा भिडियो