काठमाडौ,२३ फाल्गुन । नेपाली सांगीतक क्षेत्रमा नयाँ नयाँ प्रतिभाहरुको आगमन भै रहेको बेला सर्जक तथा गीतकार बिनिता गौतमले आफ्नो पहिलो कोसेली स्वरुप झूल्के घाम लिएर दर्शक माझ आएकी छिन ।
पुर्णकला बि.सि र डुक बहादुर परियारको आवाज रहेको गीतको भिडियो पिके इन्टरटेनममेन्ट प्रालीले तयार पारेको हो ।
नवीन पन्तको निर्देशन म्यूजिक भिडियोलाई केशब अधिकारीले क्यामरामा साथ दिएका हुन भने मनिस कार्कीको सम्पादन रहेको छ ।
भिडियोमा गणेश परियार,दिना दहाल र प्रेम पौडेल सङ्गै बिनिताको पनि अभिनय रहेको छ ।
भिडियो

