शनिबार, चैत २१, २०८२

गायक सापकोटाको मार्मिक लोक गीत “गुच्चा खेल्ने साथी”बजार लिदैं

जापान,२१ फाल्गुन । नेपाली लोक दोहोरी क्षेत्र गायक अमित सापकोटाले अर्को मार्मिक लोक गीत “गुच्चा खेल्ने साथी”बजारमा ल्याएर आएका छन। हरेकको कथा ब्यथा मिल्ने उक्त गीतमा नारायण कंडेलको शब्द र शिब सुबेदीको लय रहेको छ।तरेली संगीत कुन्जको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा अभिनय होम धिताल,गोकर्ण चौधरी,बिपेश घिमिरे,दिनेश कार्की आदिको रहेको छ।रेशम सापकोटाको निर्देशन रहेको उक्त गीतमा छायांकन भने राहुल राईको रहेको छ ।