बुधबार, बैशाख ०९, २०८३

भ्यालेन्टाईन डे मैं मायाले छाड़ेपछी के-के भो हेर्नुस (भिडियोसहित)

ललितपुर,२ फाल्गुन । लोक संगीतका हस्ती रमेस बिजिको शब्द संगीतमा गायक पुर्शोत्तम न्यौपाने र गायिका गीता सेंचुरीको आवाजमा रहेको अति नै मार्मिक लोक दोहोरी गीत “तँ भनेर छाड्यो माया ” ले बजार मा आएको छ ।
भयालेंटाइन डे को अघिल्लो दिन बिन्दबासीनी म्युजिकबाट बजारमा आएको सो गीतले हजुर भनेर गासेको सम्बन्ध त भनेर वा अपमान गरेर छोड़नु पर्दाको पीड़ालाई गीत मार्फ़त दर्शाउन खोजेको छ ।
उक्त गीतको म्यूज़िक भिंडियोंमा क्यामेरा प्रकाश खड्का,निर्देशक बिक्रम चौहान तथा सम्पादन मिलान बी ले गरेका छन भने
रंजिता गुरुङ र महेंद्र गौतमले अभिनय गरेका छन ।
पूरा भिंडियों