काठमाडौं,२४ माघ । चिरपरीचित गायक अमृत खाती र गायिका सबु बुढाथोकीको सुमधुर स्वर र मोडेल सन्जीव ठकुरी र करिश्मा ढकालको अभिनय छ ।
साथै यो बिल्कुलै फरक शैलीको नयाँ दोहोरी गित चौतारीमा लाकुरी मा क्यामरामा करण चैसिर र मौसम हिमालीले निर्देशन गर्नु भएको छ ।
पुरा भिडियो
