सोमबार, जेठ २५, २०८३

कानागावामा चेतन सापकोटा एकल साँझ सम्पन्न(फोटोफिचर)

जापान । कानागावा नेपाली कम्युनिटीको आयोजनामा  “ चेतन सापकोटा एकल साँझ “ सम्पन्न भएको छ ।
बुधवार योकोहामाको एक रेष्टुरेण्टमा भएको उक्त एकल साँझमा चर्चित संगीतकार गायक चेतन सापकोटालाई सम्मान गरेको थियो । japanchetam2