मङ्गलबार, बैशाख ०४, २०८१

घिन्ताङ मादल वोलको नयाँ गीत सार्वजनिक(भिडियोसहित)

जापान,७ माघ । गायक अमित सापकोटाको लयमा चर्चित गायिका देवी घर्ति र नव गायक खेमराज पौडेलको स्वरमा घिन्ताङ मादल वोलको नयाँ गीत सार्वजनिक भएको छ ।
ऊहिखोली कोअपार सफलतापछि सर्जक केशव पौडेलले शब्द शृजना गरेर घिन्ताङ मादल वोलको नयाँ गीत बजारमा ल्याएका हुन ।
सो गितमा अमित सापकोटाको लय र नव गायक खेमराज पौडेल र चर्चित गायिका आवाजले भरीएको नेपाली मौलिख गीत घिन्ताङ मादल वजारमा ल्याएक हुन ।
उक्त गितको निदेशन र मोडल शंकर विसी र करिष्मा ढकाल अभिनय गरेकी छिन ।