सोमबार, बैशाख ०७, २०८३

कर्म दोङ तामाङको तिम्रो चौबन्दी सार्वजनिक (भिडियोसहित)

जापान,६ माघ । कर्म दोङको तिम्रो चौबन्दी सार्वजनिक भिडियो सहित गायक कर्म दोङ तामाङले आफ्नो पछिल्लो गीत “तिम्रो चौबन्दीको तुनामा आँखा पर्यो सानु “ बोलको गीतको म्युजिक भिडियो सार्वजानिक गरेको छ । लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय गायक कर्म दोङ हाल जापानलाई कर्मभुमी बनाएको छ ।