बुधबार, असार १०, २०८३

लक्की टिम जापान औपचारिक घोषणा,अध्यक्षमा पौडेल

टोकियो,३ माघ । जापानमा रहेर बिभिन्न सामाजिक क्रियाकलाप गर्दै आएका युबाहरुको समुहले हालै ”लक्की टिम जापान”को औपचारिक घोषणा गरेका हुन ।
टोकियोमा सामेवार गैरआवसिय नेपाली संघ जापानका कार्यबाहक अध्यक्ष शिव प्रसाद पौडेल र उपाध्यक्ष सरोज कुमार खत्रीको उपस्थितीमा नयाँ कार्यसमिती समेत चयन गरिएको हो ।नेपालको दुर्गम भेगको शैक्षिक र स्वास्थको क्षेत्रमा सक्दो सहयोग गर्ने उदेश्यले बिना पूर्वाग्रह अगाडि बढ्ने अठोट गर्दै इश्वर पौडेलको नेतृत्वमा नयाँ संस्था गठन गरेको नवराज गिरीले जानकारी दिए ।

सो समुहमा अध्यक्ष ईश्वर पौडेल, सचिव सुरज राज श्रेष्ठ, सह सचिव नविन श्रेष्ठ,कोषाध्यक्ष विशाल अधिकारी,वरिष्ठ सल्लाहकार गैर आवसीय संघ जापानका उपाध्यक्ष शिव प्रसाद पौडल, सदस्यहरुमा सुरेन्द्र पोखरेल ,कुमार अधिकारी, रक्की परियार,दिप महर्जन,आकाश ठकुरी, राजु गीरी, नवीन अधिकारी, लक्ष्मण पौडेल, सुरेन लामा,नविन काजी थापा,दिपक पौडेल, रवीन श्रेष्ठ, महात्मा श्रेष्ठ,रेशम थामी किंराती, बिमला जिम्बा, शिव शर्मा, बिष्णु भुसाल,भुवन भन्डारी, मनोज केसी, नेत्र बहादुर रोक्का,अर्जुन पहाडी,प्रज्वल महर्जन, संजय महर्जन, दिपेन महर्जन, नवराज गिरी,रुपक दवाडी, अनमोल श्रेष्ठ, सुशील भण्डारी रहेका छ्न ।