बुधबार, असार १०, २०८३

तमु धी जापानको अध्यक्षमा अनिता र महासचिवमा चित्र गुरुङ लगाएत नयाँ कार्य समिति घोषणा

जापाल,२० पुस । गुरुङ समुदायको संस्था तमू धिं जापानको आगामी कार्यकालको लागी नयाँ कार्य समिति घोषणा भएको छ ।
जापानमा सोमवार सम्पन्न तमु ल्होसारको अबसरमा नव कार्य समिति घोषणा भएको हो ।
गत डिसेम्बर १० मा सर्वसम्मत रुपमा तमू धिं जापानको अध्यक्ष पदमा अनिता गुरुङको नेतृत्वमा कार्य समिति चयन गरीसकेको थियो । जनवरी २ तारीख़ सोमवारबाट लागू हुने गरी अध्यक्षमा अनिता गुरुङ , ५ उपाध्यक्षहरूमा यूक्तमान गुरुङ्,अमर गुरुङ्,हिमानी गुरुङ्,रमृशकुमार गुरुङ्,सौगात गुरुङ्,महासचिवमा चित्र गुरुङ्, सचिबमा सुमन गुरुङ्,सह९सचिवमा नविन गुरुङ्,कोषाध्यक्षमा ननिला गुरुङ्,सहकोषाध्यक्षमा सोममाया गुरुङ चयन हुनुभएको छ भने साँस्कृतिक संयोजकमा आरमान गुरुङ्,सह९संयोजकमा सुदिन गुरुङ्,खेलकुद संयोजकमा प्रकाश गुरुङ्, युवा संयोजकमा पदम गुरुङ्,प्राविधिक संयोजकमा जीतमान गुरुङ् सहसंयोजकमा सुरज गुरुङ ताईकाजी गुरुङ्, घोषित हुनु भएको छ । साथै कार्य समिति सदस्यहरुमा टोम गुरुङ्,दिनेश गुरुङ्,सोम गुरुङ्, जीवन गुरुङ्,खेम गुरुङ्,विष्णुमाया गुरुङ्,वसन्ती गुरुङ्, नरेन्द्र गुरुङ्,विरमान गुरुङ्, कान्छा गुरुङ् चयन हुनु भएको हो ।
साथै तमु धी जापानको सल्लाहकारहरुमा १७ जना चयन हुनु भएको छ ।