Nepali date


शुक्रबार, भदौ ६, २०७६

“दु:खमा साहारा नपाएको हो”वोलको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं,६ पुष । चर्चित लोक गायक पुरुषोत्तम न्यौपाने नायाँ गीत लिएर बजारमा आएका छन् ।
आफ्नो स्वदेश छोडेर किन बिदेसिनु पर्छ रु यस्तै मार्मिक सब्दले भरिएको यस गीतमा पुरुषोत्तम न्यौपानेको स्वर रहेको छ भने शिव सुबेदीको सब्द तथा लय संकलन रहेको छ ।
“दु:खमा साहरा नपाएको हो ………….”बोलको यस गीतलाई डिजिटल स्टारले बजार व्यासस्थापन गरेको छ । उक्त म्यूजिक भिडियोको अभिनय भने सारिका केसी, मुक्ति सुबेदी, दिनेश भट्टराई, मन्जु भट्टराई, भगवती न्यौपाने र आरुष भुसालले गरेको यस गीतको भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका छन् ।

भिडियो

 

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया