टोकियो,४ पुष । गुल्मी मुसिकोट नगरपालिका आँपचौर निवासीको संस्था ऑपचौर सेवा समिति जापानको पाचौ अधिबेशन तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।
जनवरी १ तारीख़ हुने उक्त कार्यक्रममा जापानमा रहनुहुने ऑंपचौरे दाजुभाई ,दिदिबैनीहरु तथा आँपचौर सेवा समिति जापानका संस्थापक सल्लाकार गुल्मी आँपचौरबाट जापानमा व्यापार- व्यवसाय ,अध्ययन, बिभिन्न सिलसिलामा रहनु भएका महानुभाब सम्पुर्ण सबैमा उपस्थित लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।
सो कार्यक्रम अंग्रेज़ी नयॉवर्ष २०१८ को अवसरमा गुल्मी ऑपचौर सेवासमिति जापानको पाचौ अधिवेशन साथै नयॉवर्षको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएकोले जापानवासी ऑपचौर निवासी सबैलाई आयोजक संस्थाले हार्दिक निमन्त्रण गरेको महेन्द्र अधिकारीले बताउनू भएको छ ।
सम्पर्कको लागी
स्थान : स्थान : Grand Darjeeling Restaurant, Shinbashi 1-23-9 Nishishinbashi, Minato Ku,Tokyo to , 105-0003
मिति : २०१८-०१-०१
समय: दिउसो ४ बजे
संपर्क: महेन्द्र अधिकारी ०८०४९२५२६३० ,बलदेव के सी ०८०३४६७३३३१ ,गोकुल खरेल। ०८०३८८८०९८१ ,नारायण खराल ०८०४१७५३२१२
