सोमबार, जेठ २५, २०८३

तमु धीं जापानले २३औं ल्होसार साँझ २०१८ गर्दै

जापान । तमु धीं जापानको आयोजनामा २३ औं ल्होसार साँझ २०१८ भव्यताका साथ सम्पन्न हुने भएको छ ।

जापानबासी महानुभाबहरुलाई उपस्थित भै मनोरंजन लिनुहुन तमु धीं जापानले उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।