शान्त पहरी,रामेछाप,४ मंसिर । बामगठबन्धन रामेछाप चुनावी सभा मन्थली नपा वडा नं ११ र १२ को संयुक्त चुनावी कार्यक्रम सावडाँडा गेलुमा सम्पन्न भएके छ ।
आज सोमवार रामेछापको गेलुमा बामगठबन्धनको संयुक्त चुनावी सभाम भब्य रुपमा सुरु भई सम्पन्न भएको हो । उक्त सभामा बामगठबन्धन रामेछापका प्रतिनिधीसभा उम्मेद्धार श्यामकुमार श्रेष्ठ र प्रदेशसभा उम्मेद्धार कैलाश ढुंगेल लगाएत नेता कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो ।

