सोमबार, कार्तिक ११, २०८२

जापानवाट गोरखाका ज्ञानु भाई मोड्लिङमा उदाउँदै

जापान,७ असोज । अध्यायनसंगै जापानलाई आफ्नो कर्मथलो बनाईरहेका ज्ञानुभाई (ज्ञानेन्द्र)एकाएक अभिनय क्षेत्रमा ब्यस्त देखिएका छन ।
पछिल्लो समय म्यूजिक भिडियोमा ज्ञानु भाईको ब्यस्तता यो हप्ता मात्रै दुई वटा म्युजिक भिडियोको छायांकन सक्काएका छन, जसमा एउटा आधुनिक गीत र अर्को राष्टिय गीत रहेको छ, म्युजिक भिडियो दशैं लगतै sसार्वजनिक हुने जनाइएको छ, जसको निर्देशन अमित सापकोटाले गरेका छन् । नव प्रबेसी मोडल ज्ञानु भाईको सानै देखी म्युजिक भिडियोमा अभिनय मनरुचि रहेको बताएका छन ।gotame