बुधबार, असार १०, २०८३

जापानमा ठुलो धनराशी भएको फुटबल खेल हुँदै

टोकियो,२५ भदौ । काभ्रे समाज जापानद्वारा जापानमा अहिलेसम्मकै सबै भन्दा ठुलो धनराशी भएको फुटबल खेल हुने भएको छ । काभ्रेली कप ‘ आयोजना हुने फुटबल प्रतियोगिता जापानको टोकियोमा सेप्टेम्बर १७ हुने भएको छ ।

त्यस्तै जापानको फुकोउका र नागोया क्षेत्रबाट आउने टिमलाई पनि यातायात खर्च १०००० येन र दर्ता शुल्क निशुल्क गरिएको बताउनु भएको छ ।

काभ्रेली कपमा प्रथम स्थान हासिल गर्ने टिमलाई ३००००० येन र ट्रफी , दिर्तिय पुरुस्कार १५०००० येन र ट्रफी तथा तिर्तिय पुरुस्कार ५०००० येन का साथै बेस्ट खेलडी, बेस्ट स्कोरर , बेस्ट डिफेन्स ,बेस्ट गोल्किप्पर पुरुस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।