सोमबार, जेठ २५, २०८३

बिषमको फुच्चीलाई प्रमोद र सिर्जुले पोल खोलेपछि व्यापक

ललितपुर,२५ भदौ । नेपाली गायन क्षेत्रमा राम्रो छबी बनाएका गायक प्रमोद खरेल र गायिका सिर्जु अधिकारीले बिषम अधिकारीको फुच्चीलाई बजार लिएको छ ।
बिषम गौतमको शब्दमा प्रमोद र सिर्जुले गाएको रोमान्टिक गीत म्युजिक नेपाल मार्फत शुक्रबार सार्वजनिक भएको हो । गीतमा सिर्जुले आफै सङ्गीत भरेकी छिन ।

नेपाली सङ्गीत क्षेत्रका चर्चित गायक प्रमोद खरेल र मोडल एवम गायिका सिर्जु अधिकारीको नयाँ गीत “फुच्ची फुच्ची”सार्वजनिक भएको छ ।
मोडलिङ्बाट चर्चा कमाएकी सिर्जु राम्रो गायिका पनि हुन्,उनले गाएका दुई दर्जन बढी गीतहरू बजारमा आईसकेका छन् भने पछिल्लो समय उनी सङ्गीतमा पनि व्यस्त छिन् । हाल प्रदर्शित गीतको भिडियो अष्ट्रेलियाको विभिन्न रमाइला ठाउँहरुमा छायांकन गरिएको छ । बिषम गौतम र रुबिना श्रेष्ठ अभिनित भिडियोलाई जीवन रसाइलीले खिचेका छन् । जिवनकै निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोलाई म्यूज़िक नेपालबाट युट्युब ल्याएको सुरुकै दुई दिनमा ८० हजार भन्दा बढीले हेरेका छन् ।

पुरा भिडियो :-