Nepali date


बुधबार, भदौ ४, २०७६

दसैको कोसेली ‘नरोउ आमा मलाई सम्झेर’बजारमा

ललितपुर,२२ भदौ । काभ्रे जिल्ला चौरीदेउरालि गाउपालिका अर्थात पात्लेखेतका राजु गौतमले अहिले आउदै गरेको नेपालीको महान पर्व बिजया दशमीलाई लक्षित गरि ‘नरोउ आमा मलाई सम्झेर’भन्ने बोलको गित बजारमा ल्याउनु भएको छ ।
गितमा नेपालीहरुले परदेशमा भोगेको यातना र अनि गाउँमा साउले दिएको यातना सहित उतार्नु भएको छ जुन गितमा शब्द सङ्कलन राजु गौतम आफैले गरेका हुन यो गितलाई प्रशान्त चौलागाईंले सहयोग गर्नु भएको छ । उक्त गितमा चर्चित गायिका पुर्णकला बिसिले र रजन न्यौपाने स्वर दिनुभएको छ भने हिमाल बैरागी लय दिनु भयको छ।
यस गितको भिडियो छायांकन भने सुजन दाहालले गरेका हुन भने यो गितको भिडियोलाई भने याक इन्टरटेक्मेन्ट प्रालिले सम्पादन गरेको छ । अभिनय भने राजु गौतम मैयादेवी गौतम र दुर्गा भण्डारीको रहेको छ यो गितलाई भर्खरै मात्रा हाईलाईट नेपालबाट बजारमा ल्याएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया