काठमाडौं,२२ भदौ । गायक अमृत खाती र गायिका पार्वती कार्कीको दोहोरी गित विउ खायो विरैले सार्वजनिक भएको छ ।
म्यूजिक नेपालवाट उक्त लोक दोहोरी गित सार्वजनिक भएको हो । यस गीतमा पार्वती कार्की र अमृत खातीको स्वर रहेको छ भने अमृत खातीको लय र प्रल्हाद सुबेदीको शब्द रहेको छ । उक्त गीतमा सुसान खड्का र सिर्जु अधिकारीको अभिनय रहेको छ । बिक्रम चौहाद्धारा निर्देशित गीतमा बासु बरालको छायांकन र मिलन बिकको सम्पादन रहेको छ ।
