बुधबार, असार १०, २०८३

एनआरएनए जापानको निर्वाचन सम्पन्न,७२.६५ प्रतिशत मत खस्यो

जापान,१८ भदौ ।  नयाँ नेतृत्वको लागि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको इभोटिङ्ग सम्पन्न भएको छ ।
आज आइतवार विहान १०: २० बजेबाट सुरु भई ६ बजेर २० मिनेटसम्म मतदान सम्पन्न गरिएको हो ।