जापान,१८ भदौ । गैरआवासीय नेपाली संघ जापानको आगामी दुई वर्षीय कार्यकालको लागी आज आइतवर निर्वाचन हुँदैछ ।
आज अन्लाईन भोटिङ प्रणालीबाट निर्वाचन हुने भएको हो । एनआरएनए जापानको आगामी २०१७-०१९ दुई वर्षीय कार्यकालको लागी मुख्य पदमा सहमति भएपनी २ उपाध्यक्ष , एक सचिब र ६ सदस्यको लागी चुनाव हुने भएको छ ।
अध्यक्ष, महिला उपाध्यक्ष, महासचिव , कोषाध्यक्ष र सह कोषाध्यक्ष पदमा भने सहमति भैसकेको छ । निर्वाचन १३ क्षेत्र निर्धारण गरी अनलाईनबाट निर्वाचन हुने निर्वाचन समितीका अध्यक्ष ओम गुरुङले जानकारी दिनुभयो ।
एनआरएनए जापानको कुन पदमा को-को छन ।



















