सोमबार, कार्तिक ११, २०८२

टोकियोमा प्रथम नवलपरासी तीज धमाका (फोटोफिचर)

टोकियो,६ भदौ । नेपाली नारीहरुको हर्ष र उमङ्गको पर्व हरितालिका तीजको अवसरमा नवलपरासी समाज जापानले आयोजना गरेको ‘प्रथम नवलपरासी तीज धमाका २०१७’को सम्पन्न भएको छ ।
अगस्त २१ तारिक ईकेगामी हल टोकियोमा भएको उक्त कार्यक्रममा नेपालबाट लोक तथा दोहोरी गायन क्षेत्रमा अग्रपङ्तीमा रहेकी गायिका पूर्णकला बि।सी।र नेपाली श्रोता दर्शकले रुचाएका बहुप्रतिभाशाली गायक रमेशराज भट्टराई लगाएतले धमका मच्काएका थिए ।

purnakalanawlnawalkalpanapurnak