जापान,२१ साउन । गैर-आवासीय नेपाल संघ जापानको आगामी दुई वर्षें कार्यकालको लागी सरोजकुमार खत्रीले उपाध्यक्ष पदमा दावेदार प्रस्तुत गरेका छन ।
जापानको टोकियोमा विगत लामो समयदेखी बस्दै आएका खत्रीले आफु सक्षम र दक्ष साथै अनुभवी भएकोले उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्ने बताएका छन ।
आफ्नो दाबी प्रस्तुत गर्दै उनले भनेका छन
‘जापानको लामो बसाई ,अध्ययन र अनुभबका जापानमै हुनु भएका बिध्यार्थी, श्रमीकले भोग्नुभएका समस्यामा अहीलेसम्म गर्दै आएका सहयोगका मेरा प्रयासहरुलाई अझै बढी र बृहत रुपमा एनआरएनए जापान राष्ट्रीय कमीटीको उपाध्यक्षको पदमा बसेर ,एनआरएनए जापानको १३ वटै क्षत्रको माध्यमबाट जापानबासी सम्पुर्ण नेपाली बिध्यार्थी र श्रमीकहरू समस्याको समाधानको निमीत्त उम्मेद्वार दिएको छन ।
खत्री अघिल्लो निर्वाचनमा महासचिवपदमा पराजीत भएका थिए ।