टोकियो । अनमोल केसीको शीर्ष भूमिका रहेको ड्रामा, रोमान्स, एड्भेन्चर फिल्म ‘जेरी अन टप’ टोकियोमा प्रदर्शनमा आउन भएको छ । अनमोल केसी, आञ्चल शर्मा र जसिता गुरुङसँग प्रत्यक्ष उपस्थितिमा नोभेम्बर ३ तारिख सोमबार नाकानो जीरो हलमा रेड कार्पेट प्रिमियर शो हुने भएको हो ।
सुयोग गुरुङ निर्देशित यो फिल्मको रनटाइम २७५ मिनेट छ र यसलाई सबै उमेरका दर्शकले हेर्न पाउनेछन् । त्रिकोणात्मक प्रेमकथाको यो फिल्म पर्वतीय यात्राको क्रममा आउने सम्बन्धको उतारचढावको कथावस्तुमा आधारित देखिन्छ । तपाईंलाई प्रेमकथाका फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ । अनमोलसहित फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गीको अभिनय छ ।
चर्चित फ्रेन्चाइज ‘ट्रोन’को यो तेस्रो श्रृंखला हो । यो साइन्स फिक्सन र एक्सन फिल्मको कथावस्तुअनुसार एक कम्प्युटर प्रोग्रामलाई वास्तविक संसारको एक मिसनमा पठाइन्छ ।
अनमोल केसी, आञ्चल शर्मा र जसिता गुरुङसँग प्रत्यक्ष भेट्ने अवसर: “Jerry On Top” Red Carpet Premiere show at Tokyo ! #BeReady 🇯🇵
📅 नोभेम्बर ३ (सोमबार)
📍 नाकानो जीरो हल, टोक्यो
🎟️ टिकट: dcticketing.com
📞 090-94843-7897 / 090-9059-9052 / 080-3406-563
‘जेरी : अन टप’को टिजर

