बिहिबार, असार ०७, २०८१

किरेमिरे – बुद्धी घिमिरे

टक्क काम गर्ने भन्नै नपर्ने
महासचिव मा जिताउनै पर्ने
किरेमिरे:- बुद्धी घिमिरे

अनुभवी मान्छे, खटिने मान्छे
दुख, मर्दा-पर्दा साथ दिन जान्थे
किरेमिरे:- बुद्दी घिमिरे

कुमामोतो सम्म भूकम्पको बेला
उत्तिकै खट्टिने फेस्टिवल र मेला
किरेमिरे:- बुद्धी घिमिरे

@जिवन अर्याल