टोकियो,१९ साउन । गैरआवासीय नेपाली संघ एनआरएनए जापानका कार्य समिति सदस्य प्रल्हादसिंह महतले आगामी दुई वर्षे कार्यकालको लागि कोषाध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरेका छन् ।
इमान्दारीताको साथ आर्थिक पारदर्शी बनाउन आगामी कार्यकाल २०१७ २०१९ दुई वर्षे कार्यकालको लागि कोषाध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरेका उम्मेद्धारी दिनु परेको महतले जनाएका छन् ।
महत १८ वर्ष अघि विद्यार्थी भिसामा जापान प्रवेश गरी हाल टोकियोमा रहेर व्यापार रब्यवसाय साथै २००४ को स्थापनाकाल देखिनै गैरआवासीय नेपाली संघसंग आवद्व भई काम गरिरहेको जनाएका छने ।
एनआरएनए जापानको सातौ कार्यसमितिमा सदस्य पदमा रहेर सफलता पूर्वक कार्यसम्पादन गरेकोले ,आठौ आसन्न अधिवेसन र निर्वाचनको लागि कोषाध्यक्ष पदमा सक्षम रहेको महसुस गर्दै उम्मेदवारी घोषणा गरेको जनाउदै सहयोग र साथ बिगतका दिन संगै यस बर्ष पनि निरन्तर रही यहॉहरुको अमुल्य मत को अपेक्षा गर्दै भारिमतका साथ बिजय गराई सहयोग गरिदिनुहुन महतले अनुरोध गरेका छन् ।
पुरा हेर्न यहाँ क्लिक गर्नु होला । https://www.facebook.com/mahat.pralhadsingh/posts/830607607097455