Nepali date


शनिबार, माघ ४, २०७६

समाचार

भूकम्पीय जोखिम कायमै

नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय…

थप अधिकार माग्दै अख्तियार

अख्यितार दुरूपयोग अनुसन्धान आयोगले निजी र सहकारी क्षेत्रमा हुने भ्रष्टाचारसमेत हेर्नेगरी कानुनी प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ। प्राप्त अधिकार अनुसारको जिम्मेवारी पूरा गर्नुको साटो अख्तियारले थप अधिकार खोज्दै…

रेशम छिट्टै छुट्छन् : प्रचन्ड

काठमाडौँ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन्।

माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष…

तत्कालीन भूमिसुधारमन्त्रीले खोला नै आफ्नो नाममा बनाएर बेचेको खुलासा

२०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ ।

आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै…

भूकम्प सुरक्षा दिवस : भक्तपुरमा विशेष कार्यक्रम हुँदै

विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पबाट…

प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रमबाट आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता अपनाउन आह्वान गर्नुभएको छ । बाइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले आज…

२०७७ साल : कुन पर्व कति गते ?

काठमाडौं । नयाँ वर्ष २०७७ को पात्रोअनुसार असोजमा एक महिना मलमास परेकाले दशैं तिहार करिब एक महिना धकेलिएको छ । पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेअनुसार विसं २०७७ सालको घटस्थापना…

प्रहरी सवार गाडी देवघाटमा दुर्घटना, १ जनाको मृत्यु, ३१ घाइते

चितवन । तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको अन्य ३१ जना घाइते भएका छन् ।
मृत्यु हुने प्रहरी जवान सन्दीप केसी…

राष्ट्रपतिसँगको माघे सङ्क्रान्तिमा रमाए बालबालिका

काठमाडौं । “मनबिनाको धन ठूलो कि धनबिनाको मन
आकाशैमा उडी जाने ए चरी भन
दुनियाँलाई नियाल्ने तँ ए आकाश भन…”

विद्यार्थी शतीराम रोकायले माइक समातेर यो चर्चित गीत गाउन थालेपछि राष्ट्रपति विद्यादेवी…

नेकपाले सभामुख छान्न सक्दैन भने, हामी छान्छौं : देउवा

विराटनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग उनले संसद्लाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै आफ्नो पार्टीलाई सभामुख दिएमा…

माइबेनी मेला भर्न भारतबाट पर्यटकको ओइरो

मङ्गलबारे। इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाइको सीमामा लागको माइबेनी मेलामा दर्शनार्थीहरुको भीड लागेको छ ।

माई र जोगमाई खोलाको सङ्गमस्थल माइबेनीमा आज बिहानैदेखि मकर नुहाउने र शिव मन्दिरमा दर्शनार्थीहरुको…

धितोपत्र बजारः नेप्से २० अङ्कले बढ्यो

पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा...

गैरे सेवा समाज जापानको चौंथो महाधिवेशन सम्पन्न

टोकियो । गैरे सेवा समाज जापानको चौंथो माहाधिवेशन मंगलवार चिवामा भव्यताका साथ सम्पन्न भएको छ । उक्त भेलाले निम्न नयां कार्यसमिति गठन गरेको छ ।

चौंथो माहाधिवेशनवाट अध्यक्ष  डिलाराम गैरेसहित…

आज पनि वर्षा र हिमपात, यस्तो छ तीन दिनको मौसम

काठमाडौं । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले (मंगलबार) पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूर पश्चिमका उच्च पहाडी भूभाग का…