टोकियो । जापानको टोकियोमा जापान नेपाल फुटबल संघ (एन्फा, जापान) को कार्यालय उद्घाटन भएको छ।
जुन १६ तारिख आईतबारका टोकियोको फुस्सा सि कुमागावामा जापान नेपाल फुटबल संघ (एन्फा,जापान) को कार्यसमिति गठन गर्दै एन्फा जापानको कार्यालय उद्घाटन र च्यारिटी म्याच एकैदिन सम्पन्न भएको हो।
कार्यालय उद्घाटन समारोहको प्रमुख अतिथीमा जापान स्थित नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले फुटवल गठनले जापानका नेपालीहरुको लागि खुसीको कुरा भएको बताउनु भयो । विशिष्ट अतिथीहरुमा एनआरएनए आईसिसिका उपाध्यक्ष रोबिन प्रसाद गौचन, अखिल नेपाल फुटबल संघ (एन्फा) बरिष्ठ उपाध्यक्ष बिर बहादुर खड्का, पुर्ब राष्टिय फुटबल कप्तान तथा खेलाडीहरु राजुकाजी शाक्य, उमेश प्रधान, हरि खड्का लगायत जापानका बिभिन्न संघसंस्थाहरुको प्रतिनिधीहरुको उपस्थिती भई गठन भएको थियो ।
संघको प्रमुख संरक्षक, संरक्षक, सल्लाहाकार सहित १९ सदस्सिय कार्यसमिती गठन गरेको छ ।
यस्तो छ संघको चयन भएको समिति :-
प्रमुख संरक्षक : नेपाली राजदुतावास टोकियो,जापान
संरक्षक : रोबिन प्रसाद शेरचन
संरक्षक : भवन भट्ट
सल्लाहाकार : नबिन न्यूरे
: बिजेश थकाली
: ददिवल खड्का
: महेश श्रेष्ठ
: मोहन घले
: बलराम श्रेष्ठ
: जिज्ञान कुमार थापा
: दिपक सुवेदी
: शिव प्रसाद पौडेल
: शिव हरि पौडेल
: ईश्वर गुरुङ
: रमेश गुरुङ
: दिपक कडेल
: शान्त पहरी
: रेशम डंगोल
मानार्थ अध्यक्ष – बसन्त गौचन
अध्यक्ष – शिव खड्का
बरिष्ठ उपाध्यक्ष- हरि ठकुरी
उपाध्यक्ष-विशन गौचन
रोशन बजिमय
सुरज लामा
मनोज श्रेष्ठ
महासचिव- भुवन निरौला
सह-महासचिव-चन्द्र घर्ति मगर
अखिल लामा
निरज डिसी
कोषाध्यक्ष- शुसिला थापा
सह-कोषाध्यक्ष- राम पनेरु
सदस्य- यम पाईजा मगर
ओम थापा मगर
सागर कार्की
बिरेन्द्र शाही
बिशाल कार्की
हरेराम थापा