जापान । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई जापानस्थित नारिता अन्तर्राष्ट्रिय बिमानस्थलमा भव्य स्वागत गरिएको छ ।
भट्टराईलाई बिमानस्थलमा प्रवासी नेपाली मन्च जापानका सङठन बिभाग प्रमूख कुलचन्द्र खरेल, समन्वय बिभाग प्रमुख अर्जुन अधिकारी, कान्तो कमिटी अध्यक्ष बुद्धिराज घिमिरे ,सचिव मनोज श्रेष्ठ, सदस्यहरु बासुदेव पन्त,संजिव गिरी, कृष्ण थापा ,मोति राम भण्डारी सहितको टोलीले स्वागत गर्नु भएको थियो।
ओएनएफ कान्तो कमिटिले यहि ७ तारिख कामता हलमा पांचौ अधिवेसन आवागन गरेको छ । एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च जापान कान्तो क्षेत्रीय कमिटिले अगष्ट ७ तारिख पॅाचौ अधिवेशन आयोजना गरेको छ ।
आसन्न अधिवेसन सफल गर्न प्रवासमा क्रियासिल सामाजिक सॅघ संस्था, साहित्यिक समाज,श्रमजीवी,न्याय प्रेमी बुद्धिजीबी,बिध्यार्थी विभिन्न पेशाकर्मी साथै प्रवासमा रहेका आम नेपालीहरुको आसा र भरोसाको संगठन प्रवासी नेपाली मञ्च जापानसंग आबद्ध सबैजना लाई सहयोगको लागि अपिल गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
आसन्न अधिवेसन सफल गर्न प्रवासमा क्रियासिल सामाजिक सॅघ संस्था, साहित्यिक समाज,श्रमजीवी,न्याय प्रेमी बुद्धिजीबी,बिध्यार्थी विभिन्न पेशाकर्मी साथै प्रवासमा रहेका आम नेपालीहरुको आसा र भरोसाको संगठन प्रवासी नेपाली मञ्च जापान संग आबद्ध सबैजना लाई सहयोगको लागि अपिल गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।