मङ्गलबार, बैशाख ०८, २०८३

प्रवासी नेपाली मञ्च जापान कान्तोको पॅाचौ अधिवेशन अगष्ट ७ तारिख हुने

जापान । नेकपा (एमाले) को भातृ संगठन प्रवासी नेपाली मञ्च जापान कान्तो क्षेत्रीय कमिटिले अगष्ट ७ तारिख पॅाचौ अधिवेशन आयोजना गरेको छ । प्रवासी नेपाली मञ्च जापान कान्तो क्षेत्रीय कमिटिले अगष्ट ७ तारिख पॅाचौ अधिवेसन आयोजना गर्ने निर्णय गरेको हो ।

कार्यसमितिको बैठकले बर्तमान कार्यसमितिलाई अध्यक्ष बुद्धि राज घिमिरेकै अध्यक्षतामा सचिव मनोज श्रेष्ठ नै रहने गरीअधिवेसन आयोजक कमिटिमा रुपान्तरण गरेको छ ।
प्रवासी नेपाली मञ्च जापानले आफ्ना मातहतमा रहेका क्षेत्रिय कमिटिहरुको अधिवेसन सम्पन्न गर्दै नयाँ नेतृत्व पाई सकेको बताएको छ।
आसन्न अधिवेसन सफल गर्न प्रवासमा क्रियासिल सामाजिक सॅघ संस्था, साहित्यिक समाज,श्रमजीवी,न्याय प्रेमी बुद्धिजीबी,बिध्यार्थी विभिन्न पेशाकर्मी साथै प्रवासमा रहेका आम नेपालीहरुको आसा र भरोसाको संगठन प्रवासी नेपाली मञ्च जापान संग आबद्ध सबैजना लाई सहयोगको लागि अपिल गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
आसन्न अधिवेसनको स्थान र समय साथै अधिवेसन तयारी सम्वन्धी अन्य जानकारी आगामी सचिवालयको बैठकले गर्ने सचिव श्रेष्ठले बताए ।

जापान । नेकपा (एमाले) को भातृ संगठन प्रवासी नेपाली मञ्च जापान कान्तो क्षेत्रीय कमिटिले अगष्ट ७ तारिख पॅाचौ अधिवेशन आयोजना गरेको छ ।

प्रवासी नेपाली मञ्च जापान कान्तो क्षेत्रीय कमिटिले अगष्ट ७ तारिख पॅाचौ अधिवेसन आयोजना गर्ने निर्णय गरेको हो ।