मङ्गलबार, असोज ०९, २०८०

एनआरएनए जापानद्धारा १२ वटा क्षेत्रमा रक्तदान कार्यक्रम : यी ठाउँबाट दिन सकिन्छ रक्तदान

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले १२ वटा क्षेत्रीय कार्यसमितिसँगको सहकार्यमा आज अप्रिल १७ तारिख आइतबारका दिन १० बजेबाट एकसाथ जापानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलका अनुसार १२ वटै क्षेत्रमा १० बजेबाट एक दिने रक्तदान कार्यक्रममा सरिक हुने महानुभाबहरूले आफु बसेको ठाउँबाट नजिकै रहेको रक्तदान केन्द्रमा गएर रक्तदान गर्न अनुरभेध गर्नु भया् ।

रक्तदान कार्यक्रम अप्रिल महिनाको १७ तारिख आज आइतबारका दिन १० बजृबाट सुरु हुने छ ।

एनआरएनए जापान केन्द्र र सम्पुर्ण क्षेत्रीय समितिहरुको संयुक्त आयोजनामा हुन लागेको रक्तदान कार्यक्रमको संयोजक संस्थाका उपाध्यक्ष संगीता अधिकारीले गर्नुभएको प्रवक्ता सुवास लामिछानेले जानकारी दिनुभयो ।

एनआरएनए जापानको क्षेत्रिय कार्यसमिति कान्तो, नागोया, ओसाका, फुकुओका, ओकिनावा लगायत आधा दर्जन क्षेत्रिय समितिले रक्तदान कार्यक्रमको सहकार्य गरेको छ ।

रक्तदान कार्यक्रम हुने ठाउँ को ठेगानाहरु
स्थान – japanese Redcross Tokyo metropolition Blood center
ठेगना – 東京都新宿区若松町1ー2ー2
मिति – २०२२/०४/१७
समय – बिहान १०:०० बजे देखी
👉. https://docs.google.com/…/1bbEpM5iui…/viewform…
Osaka:
〒534-0024
大阪府大阪市都島区東野田町2丁目1
Tochigi:
〒321-0192
栃木県宇都宮市今宮4丁目6番33号
Nagano :
①〒390-0811
長野県松本市中央1丁目8-11セントラル松本中央ビル2階
②〒399-8205
長野県安曇野市豊科500-1
Fukuwoka:
①〒812-0012
福岡市博多区博多駅中央街2-1博多バスターミナル8階
②〒812-0018
福岡市博多区住吉1-2-25 キャナルシティ ビジネスセンタービル1階
Nagoya:
〒460-0008
名古屋市中区栄3-15-33 栄バスビル9F
Tokyo:
〒162-8639
東京都新宿区若松町12-2
Nigata:
〒950-1141
新潟市中央区鐘木185-18
Okinawa :
①〒905-0012
沖縄県名護市名護 見取川原4472
②〒900-0015
那覇市久茂地1丁目3番1号 久茂地セントラルビル3F