बिहिबार, बैशाख १०, २०८३

तामाङ समाज जापान क्यूस्यु क्षेत्रीय समितिको अध्यक्षमा पुनः आशिष योन्जन चयन

जापान । नेपाल तामाङ समाज जापान क्यूस्यु क्षेत्रीय समितिको चौथो अधिबेशन सम्पन्न भएको छ । अधिनेशनले अध्यक्ष पदमा पुनः आशिष योन्जन तामाङलाई सर्ब सम्मत निर्बाचित गरेको छ ।

मार्च २ तारीख शनिबार नेपाल तामाङ समाज जापानको केन्द्रीय अध्यक्ष रूबिना तामाङको प्रमुख अतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले उक्त क्षेत्रको सल्हाहकार र संरक्षक पनि चयन गरेको छ । अधिबेशनबाट निर्बाचितहरूलाई प्रमुख अतिथिले सपथ ग्रहन तथा प्रमाणपत्र बितरण गर्नुभयो ।

नेपाल तामाङ समाज जापान, क्यूस्यु क्षेत्रीय समिती

अध्यक्षः आशिष योन्जन तामाङ
उपाध्यक्षः नानी मैया तामाङ
उपाध्यक्षः बिक्रम घिसिङ तामाङ
सचिब : नयन कुमार तामाङ
सह-सचिवः असल मोक्तान तामाङ
सह-सचिव : ललिता तामाङ
कोषाध्यक्षस्सृजना तामाङ
सह-कोषाध्यक्ष : बिशाल जिम्बा तामाङ

सदस्यहरुमा
शुभेच्छा तामाङ
सन्तोष लामा तामाङ
जित बहादुर लोप्चन तामाङ
युबराज लामा तामाङ
राजु सिंह तामाङ
कृष्ण तामाङ
रजिन तामाङ
पूर्ण गोले तामाङ

सल्लाहकरहरु
हस्त लामा
अनिश लामा
शहदेव लामा
उमेश लामा

संरक्षक
बिष्णु बहादुर तामाङ
सुपेन्द्र घिसिङ