टोकियो । नेपालको गुल्मी जिल्लाको रूपाकोटवासीको संस्था रुपाकोट सेवा समाज जापानको दोस्रो अधिवेसन सम्पन्न भएको छ ।
टोकियोमा नोभेम्बर १९ तारिख रुपाकोट सेवा समाज जापानको दोस्रो अधिवेसन टोक्योमा सम्पन्न भएको हो । समाजको अध्यक्ष बिष्णु भण्डारीको अध्यक्षता सुरु भएको कार्यक्रमको सहजिकरण सुधिर भण्डारीले गर्नुभएको थियो।
कार्यक्रममा गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी प्रमुख अतिथी साथै समाजका संरक्षक सालीकराम भण्डारी विशिष्ट अतिथी रहनुभएको थियो । भेलाले मुकुन्द भण्डारी अध्यक्षतामा निम्नानुसार कार्यसमिती चयन गरेको छ।
अध्यक्ष: मुकुन्द भण्डारी
बरिष्ठ ऊपाध्यक्ष:कुल बहादुर पोख्रेल
उपाध्यक्ष : चिरन भण्डारी
: मिना भण्डारी ढकाल
: नारायण पौड्याल
: हरि भण्डारी
: यज्ञमुर्ती भण्डारी
:अर्जुन भण्डारी
सचिब :प्रकाश भण्डारी
सह सचिव: सरिता भण्डारी
कोषाध्यक्ष: सुभाष भण्डारी
सह कोषाध्यक्ष: किष्ण भण्डारी(किसन)
सदस्य: ओम बहादुर दर्लामी
: तारापती भण्डारी
: देबिराम अर्याल
: किष्ण बहादुर थापा
: अर्जुन थापा
: अभिनाष भण्डारी
: रेषम भण्डारी
: सुमन भण्डारी
:भुवन भण्डारी

